नगरप्रमुखका उम्मेदवार जोशी मतदाताप्रति कृतज्ञ

काठमाडौ । काठमाडौँ महानगरपालिकाका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका राजुराज जोशीले काठमाडौँ महानगरवासीलाई स्थानीय तहको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिएकामा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ । जोशीले आज विज्ञप्ति जारी गर्दै भन्नुभएको छ – “लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया हो । चुनावी दौडमा रहँदा काठमाडौँ महानगरपालिकावासीसँग गरेका … Continue reading नगरप्रमुखका उम्मेदवार जोशी मतदाताप्रति कृतज्ञ